Section 137
निर्णय गर्नु पर्ने अवधि
(१) कुनै श्रमिकले खराब आचरण गरेको पाइएमा त्यस्तो आचरण गरेको जानकारीमा आएको मितिले दुई महिना भित्र कारबाही शुरु गर्नु पर्नेछ ।(२) उपदफा (१) बमोजिमकारबाही शुरु गरेको मितिले तीन महिनाभित्र निर्णय गरीसक्नु पर्नेछ ।